कांग्रेसको विधानमा पौडेल र सिटौला समूहको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गर्न निर्माण गरिएको विधान मस्यौदामै विवाद भएको छ । पार्टी सभापतिलाई शक्तिशाली बनाउने गरी विधान तयार गरिएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले बिरोध जनाएपछि बिवाद भएको हो । देश संघीय संरचनामा गएको लामो समय बितिसक्दा पनि नेपाली कांग्रेस संघीय संरचनामा जानसकेको छैन् । … Continue reading कांग्रेसको विधानमा पौडेल र सिटौला समूहको असन्तुष्टि